१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

अन्तरबार्ता

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौँ : डा.सीके राउत (अन्तर्वार्ता )

न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर ।नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसद्मा प्रतिनिधित्व हुने […]

न्युजमधेस डेस्क काठमाडौ, १०साउन। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई […]

न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु भएको छ भने अन्य महिलाहरु श्रद्धालु गम्भिर घाईते भएकी भएको खवर छ । छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ तिन महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । त्यहाँस्थित रहेको बाबा […]

न्युजमधेस डेस्क एजेन्सी,१श्रावण। युरोपका धेरै देशमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी पोर्गुगल, स्पेन र फ्रान्सको जङ्गलमा फैलिएको डढेलोका कारण तातो हावा चल्नुका साथै अत्यधिक तापक्रमले पनि नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । आगो निभाउन हजारौँ अग्नि नियन्त्रक खटिएका छन् तर तातो हावा र सुक्खापनका कारण सहजै आगो निभ्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ […]

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसंग स्थानीय तह निर्वाचन २०७९ को समिक्षाको विषयमा मधेश विषेशका लागि संचारकर्मी रामसुकुल मण्डलले गरेका कुराकानीको सम्पादित अंश ।   ० स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको समीक्षा कसरी गर्नुभएको छ ? — जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल […]

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे। ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल […]

न्यूजमधेश डेस्क टीकापुर,९ जेष्ठ । स्थानीय तह निर्वाचन परिणामअनुसार कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको छ । यहाँ गठबन्धन गरेर पनि कुनै पार्टीले तीनभन्दा बढी पालिका जित्न सकेनन् । तर चौधरीको पार्टी नागरिक उन्मुक्तिले एक्लै गठबन्धनलाई समेत पराजित गरी चार पालिका जितेको छ । कैलालीमा १३ स्थानीय तह छन् । २०७४ सालको प्रतिनिधिसभा […]