१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

गण्डकी

चन्द समूहका छ जना पक्राउ

न्यूजमधेश सम्बादाता अत्तरिया, १४ असार। कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् । सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । भारतमा रहेका नेपालीलाई ल्याउन भन्दै गत जेठ ४ गतेदेखि खुल्ला गरिएका सीमा नकाकाहरु बन्द गरिएको छ । धनुषाका समेत जटही र खजुरी नाका बन्द भएको छ । सरकारको यो निर्णयसँगै प्रदेश २ का सात वटा सिमा नाकाबाट मात्रै नेपाली आउने भएका छन् । प्रदेशको सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी […]

न्यूजमधेश समाचारदाता पोखरा,२४ मंसिर।गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले सदनभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भण्डारीले भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको […]

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई […]

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ […]