१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

भिडियो

लकडाउनमा कडाइ

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र।ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने […]

सिबेन्द्र रोहिता,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वाड नं .२ स्थित रहेको वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो । छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र स्थानीयले अहिले उपचारका लागि काव्य होस्पिटल लगिएको छ । राउत […]

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]