छोराको कुटाइबाट ७५ वर्षीया आमाको मृत्यु

न्यूजमधेश डेस्क सिरहा ,१६ कार्तिक ।बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी ...

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

न्यूजमधेश डेस्क काठमाडौं,१५ कार्तिक । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान ...

बाराको स्वर्णगाउँपालिका घटनाको कानून राज्यमन्त्री कुशवाहाद्वारा अनुगमन

न्यूजमधेश डेस्क बारा ,१५ कार्तिक । बारा जिल्लाको स्वर्ण गाउँपालिका वडा नं २ मा यही कात्तिक १२ गते स्थानीय र प्रहरीबीच भएको झडपबारे बुझ्न प्रदेश ...

तराई-मधेशमा मखानखेती लोप हुँदै

न्यूजमधेश डेस्क जलेश्वर ,१४ कार्तिक । तराई मधेश क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ ...

धान खेतमा स्मार्ट लाइसेन्स

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला ...

शौचालयको अभावमा बलात्कारका घटना

न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू ...

मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै सडकमै धर्ना

न्यूजमधेश सम्बादाता पर्सा ,११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले ...

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

अजय कुमार साह जनकपुरधाम ,११ कार्तिक । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh