१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कर्णाली

भूकम्प प्रभावित क्षेत्रमा मिर्गौला पीडितका दुःख

जाजरकोट । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन । एकातिर मिर्गौला पीडित, अर्कातिर दुःखका साथ बनाएको घर ध्वस्त भएको चिन्ताले उनी निकै कमजोर महसुस गर्दैछिन् […]

हरि बाँस्तोला पोखरा,२६ जेठ।प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ । प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै सङ्कटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी […]

न्यूजमधेश सम्बादाता चितवन,१० जेठ । सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घाइते विकको […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, १० जेठ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ । घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जनाएको छ । नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले […]

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई […]

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ […]