०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

महिला

गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला

न्यूजमधेश डेस्क झापा ,८ जेष्ठ । झापाको गौरीगन्जमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । फूलवती ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग पराजित भएकी थिइन् । यसपटक श्रेष्ठ तेस्रो स्थानमा पुगे । फूलवतीले ५ […]

कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित […]