‘कोही भोकै बस्नु पर्दैन’ अभियान थाल्नीका साथ पत्रकार साहले मनाए जन्मदिन

न्यूजमधेश डेस्क सिरहा ,२६ भदौ । लकडाउनका कारण आफ्नो क्षेत्रका श्रमिक तथा विपन्नहरुका लागि आगामी दुई महिना कठिन हुने देखे पछि चर्चित युवा पत्रकार बिपी साहले ‘कोही भोकै बस्नु पर्दैन’ अभियान चलाएका छन् । आगामी दुई महिनासम्म धनुषाको विभिन्न क्षेत्रका कसैलाई पनि अभावले भोकै बस्न नदिने प्रण लिदै साहले उक्त अभियान थालेका हुन । भदौ … Continue reading ‘कोही भोकै बस्नु पर्दैन’ अभियान थाल्नीका साथ पत्रकार साहले मनाए जन्मदिन