०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आत्महत्या

तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला, सिङ्गो गाउँ शोकमा डुब्यो

न्युजमधेस डेस्क जनकपुरधाम,८ साउन। तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन। झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण ।सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र […]

जनकपुरधाम,असार १४ गते।यस वर्षको माध्यमिक शिक्षा परिक्षा(SEE)मा सोचे जस्यो रिजल्ट नआएपछि एक विद्यार्थीले आत्महत्या गरिएका छन। शुक्रबार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका (१ पानीलेखको बुदे कार्कीका १५ वर्षीय छोरा जंग कार्कीले गाउँको नजिकै झुण्डीये आत्महत्या गरेको प्रहरीले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुमान अनुसार एसइई परीक्षामा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि आत्महत्या गरेको गरिएको बताइएको छ। एसइईको […]