०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आदर्श मिश्र

बुबा गुमाएका कमेडियन आदर्शको प्रधानमन्त्री प्रति आक्रोश : मलाई काम गर्न दिएनन् भन्छौ ? लाज लाग्दैन ?

न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ। उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नु परेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा ज्यान गुमाएका हुन् । वीरगञ्जस्थित नेशनल मेडिकल […]