०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आन्दोलन घोषणा

जनमत पार्टीद्धारा पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा

न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत नउ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ । पार्टीले […]