०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आमाछोरा पक्राउ

सप्तरीमा हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

राजविराज  । सप्तरीमा हत्या आरोपमा पत्नी र छोरा मंगलबार पक्राउ परेका छन् । कुटपिटबाट मृत्यु पश्चात् फरार सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरिया पक्राउ परेका हुन् । आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ। […]