०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

उजुरी दर्ता

जनमत पार्टीले जसपा अध्यक्ष र इन्जिनियरहरुमाथि गराए उजुरी दर्ता

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ कार्तिक ।सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य […]