०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

कमलाको मेयरमा विजयी

कमलाको मेयरमा विशेश्वर यादव विजयी

मनोज मोरबैता सघारा,५ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छ्न। यादवले जनता समाजवादी पार्टी धनुषा जिल्ला अध्यक्ष पशुपति यादवलाई हराउँदै मेयरमा विजयी भएका हुन।यादवले ३८८७ सय मत प्राप्त गरेका छ्न भने जसपाका पशुपति यादवले २८५९ मत प्राप्त गरि पराजित भएका छ्न। यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी शिला देवी मण्डल विजयी भएकी […]