१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

कार्यलय संचालनमा

धनुषाको धनौजीमा जनमतको पार्टी कार्यलय संचालनमा

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ चैत्र।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको धनौजी गाउँपालिका ५ मा पार्टी कार्यलय संचालनमा ल्याएको छ। बुधबारमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहाले एक कार्यक्रम बिच वडा स्तरीय पार्टीको कार्यलय उद्घाटन गरिएको छ। पार्टी कार्यलय उद्घाटनपछी आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा गहन छ्लफल भएको पार्टीले जनाएको छ। सो कार्यक्रममा […]