०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

कार्वाही हुने माग

अध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपीलाई कार्वाहीको माग

न्युजमधेस डेस्क बुटवल,२श्रावण। बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठुलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारबाही होस्,’ उनले भने। तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र […]