०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

किर्ते मुद्दा

किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

न्यूज मधेश,बारा।किर्ते मुद्दाका फरार अभियुक्त बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं.१ बस्ने अमेरिका चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बाराको जिल्ला अदालतले किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई […]