१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

कुकुर टोक्यो

महोत्तरीमा चार जनालाई स्यालले टोकेर घाइते बनायो

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै […]