०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

कुकुर शाखा स्थापना

प्रदेश २ मा कुकुर शाखा स्थापना

जनकपुरधाम।प्रदेश न.२को आठवटै जिल्लाको अपराध नियन्त्रण गर्नको लागि कुकुर शाखा धनुषाको मिथिला नगरपालिका स्थित रहेको प्रहरी चौकी लालगढको परिसरमा स्थापना गरिएको छ। प्रदेश २ अन्तर्गतमा रहेको सबै जिल्लामा भइ रहेको अपराध तथा अपराधिको गतिविधि न्यूनिकरण र नियन्त्रण गर्नका निम्ति कुकुर शाखा स्थापना गरिएको छ।सो शाखामा ४ बटा तालिम प्राप्त कुकुर राखिएको हो।कुकुरको प्रयोग प्रदेश न.२को […]