०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

कोशी ब्यारेज

कोशी ब्यारेजको पुरै ५६ वटै ढोका खुला,खतराको सकेत बढदै

राजविराज । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका (फाटक ) खुला गरिएको छ। कोशी नदिको पुल उच्च जोखिममा रहेको कारण राती ९ बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताएका छ्न। सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको […]