शिक्षा नै समाज समृद्धिको मेरुदण्ड हो शिक्षित जनशक्तिको परिचालनबाट मात्र कुनै पनि देश र समाजको उन्नति सम्भव छ । शिक्षाविना कुनै पनि क्षेत्रले राम्रोसँग कार्य गर्न नसक्ने हुदा पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सवैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने आवश्यकता देखिन्छ । नेपाल सरकारले विकास बजेटको अनुपातमा नै शिक्षामा कम खर्च गर्दै आइरहेको […]