साक्षी यादव,जनकपुरधाम। तराई मधेशको महान निष्ठा ,शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई […]
जनकपुरधाम।भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता दिनेशलाल यादव निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग सम्पन्न गरेको छ। आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको दुईवटा भोजपुरी भाषाको गितमा निरहुवाले आफनो आवाज दिदै काठमाण्डौमा सो गितहरु रेकर्डिङ्ग गर्न भ्याएका छन् । सुटिङ्गको सिलसिलामा आएका निरहुवाले शुभचिन्तक भन्दै शनिवार मध्य राती सन्तोष राजको गित गाएका हुन […]