०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

झुन्डिए मृत्यु

धनुषामा रुखमा झुन्डिएको अवस्थामा युवक मृत फेला

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार। धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा एक युवक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ। सोही ठाउँका राम सागर शर्माको  छोरा अन्दाजी १८ वर्षका मनोज कुमार शर्मा रहेको स्थानीयले बताए। घर नजिकैको रुखमा घाटिमा डोरी लगाई झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर घटनाबारे अनुसन्धान गरिरहेको […]