०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

डा.रामवरण यादव

देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने: पूर्व राष्ट्रपति डा. यादव

न्युजमधेस डेस्क काठमाडौ,१२ श्रावण। पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्।उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देश्यीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्। “जबसम्म शिक्षित […]