न्यूजमधेश डेस्क काठमाडौं,२७ भाद्र । पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ। भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन्। यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको […]
अजित भुजेल बिरगंज,१ माघ।समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि ( खिचडि) महोत्सव सम्पन्न भएको छ। माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुलको प्राङ्गणमा भएको थियो ।माघी मुल समारोह समिति पर्साको संयोजक […]