०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

थुनुवा फरार

सिरहामा थुनुवा फरार

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । सिरहाको जिल्लाको  लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा  रहेका एक जना थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास […]

न्यूजमधेश डेस्क जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका […]