०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

दुर्घटना संकास्पद

मोटरसाईकल दुर्घटना शंकास्पद, छोरालाई योजनावद्ध तवरले मारेको बुबाको दाबी

जनकपुरधाम,१६ साउन। गत शनिबार राती धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित भनिएको मोटरसाईकल दुर्घटना शंकास्पद देखिएको छ । प्रहरीले मोटरसाईकल दुर्घटना भएर धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० को मुकेश कापरको मृत्यू भएको बताएपनि घटनामा शंका उत्पन्न भएको छ । मृतक मुकेश कापरका बुवा फुलहाई कापरले आफ्नो छोरालाई योजनावद्ध तवरले […]