०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

धोती जुलुस

ओलीको समर्थनमा धोती जुलुस

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस।प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो । ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा उक्त जुलुसले समर्थन जनाएका थिए । ओली पक्षका नेता महेश बस्नेतलगायत सहभागि जुलुसमा ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके […]