०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

नागरिकतामा त्रुटि

नागरिकतामा त्रुटि ‘कुकुर’ नामले सिङ्गो परिवारलाई समस्या, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति

न्युजमधेस डेस्क जनकपुरधाम,१६ साउन। नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् । गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त […]