काठमाडौँ, १२ भदौ । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गर्नुभयो । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ ।सरकारले निजामती कर्मचारीको मासिक तलवमा २ हजारले वृद्धि गरेको छ । सरकारले शनिबार अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दे अर्थमन्त्री विष्णु पौडेलले आगामी साउनदेखि मासिक तलवमा २ हजार रुपैया वृद्धि गरेको जानकारी दिएका हुन् । मंहगी भत्तालाई भने निरन्तरता दिइएको उनले बताए । कोभिड व्यवस्थापनका कारण तलबमान […]