०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

निर्वाचन आयोज

निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै

न्यूजमधेश डेस्क काठमाडौं,१३ चैत्र।निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक लाख […]