०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

नेकपा विवाद

निर्वाचन आयोगले कहिले टुंग्याउला नेकपा विवाद ?

न्यूजमधेश डेस्क काठमाडौं ,८ माघ।निर्वाचन आयोग नेकपाको विवाद सल्टाउने समस्यामा जकडिएको छ । औपचारिक रूपमा ६ पुसबाट नेकपाको विवाद आयोगमा पुगेको छ । यो एक महिनाको बीचमा आयोगले दुई पटक नेकपाका दुवै समूहलाई पत्र त लेख्या तर ती पत्र वा विवरणबाट मात्रै नेकपा विवाद सल्टिने अवस्था भने छैन । राजनीतिक दलसम्बन्धी ऐनको फरक दफा अनुसार […]