०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

पानी बोतलमा माकुरो

सिल प्याक पानी बोतलमा माकुरो

न्युजमधेस डेस्क जनकपुरधाम,२९ असार। एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । कैलालीको टीकापुरमा आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले बताए । ‘एकजनाले पानीको बोतल माग्नुभयो, हामीले […]