०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

पेट्रोल बम

मोतिपुर झडपः एक हजार ‘पेट्रोल बम’ भेटियो

न्यूजमधेश डेस्क बुटवल ,२७ असोज। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ भेटिएको छ । त्यस्तै घरेलु हतियारहरु समेत फेला परेको सशष्त्र प्रहरीले दाबी गरेको छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो । घटनास्थलमा चलाएको सर्च अभियानका […]