०७ साउन २०८१, मंगलबार
23-07-2024 , Tue
×

#प्रदेश न २

प्रदेश.२को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने

प्रमोद कुमार साह , जनकपुरधाम । प्रदेश नं. २को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष […]

जनकपुरधाम ,असार १९ गते।प्रदेश न.२ मा कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नमाग गर्दै बिहिवार प्रदेश न .२को अस्थायी राजधानी जनकपुरमा शिक्षकहरुले आन्दोलन गरेका छ्न। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश न.२का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणबाट बिरोध जुलुस सुरु भएको थिए।उक्त जुलुस जनकपुरको देवि चौक,जनक चौक, मुरली चौक ,क्याम्पस चौक , […]