०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

प्रदेश २

प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा सहमत

न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले […]

जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]

जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका […]