जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको […]