०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

प्रधानमन्त्री ओलि

संसदीय समितिलाई किन टेर्दैन सरकार ?

न्यूजमधेश डेस्क काठमाडौं ,२७ मंसिर। सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा जनताको […]