०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

प्रधानमन्त्री देउवा

अमेरिकी राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई

न्यूजमधे डेस्क काठमाडौं,३० असार। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन देउवासँग मिलेर काम गर्ने आशा गरेको उल्लेख गरेका छन्। […]