०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

बधाई

जनकपुरबाट युवा पत्रकार राजकमलले दिए पत्रकार रवि र युवराजलाई बधाई,विच्चलित नहुन आग्रह

जनकपुरधाम।शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका पत्रकारद्वय रबि लामिछाने र युवराज कंडेल अदालतको आदेश अनुसार धरौटीमा रिहा भएपछि भ्रष्टाचार तथा विकृति विरुद्ध निरन्तर जनकपुरबाट कलम चलाउंदै आएका पत्रकार राजकमल सिंहले बधाई दिएका छन् । पत्रकार लामिछाने र कंडेल सिधा कुरा मार्फत थुप्रै घटना उजागर तथा भ्रष्टाचार, बिकृतीलाई बाहिर ल्याउने काम गर्दै आएका छ्न । युवा पत्रकार […]