न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ माघ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु भनिने जितेन्द्रनाथ शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई स्वागत गरे । शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी नेकपामा प्रवेश गरे । तर नेकपा केही दिनमै परित्यागको घोषणा […]