०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

बाटो अवरुद्घ

पुनः नारायणगढ-मुग्लिन सडक अवरुद्घ हुँदा हजारौं सवारी र यात्रु अलपत्र

न्युजमधेस डेस्क काठमाडौ,२० साउन। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ । गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो […]