०७ चैत्र २०८१, शनिबार
22-03-2025 , Sat
×

बालकृष्ण बस्नेत

प्रेस काउन्सिलका अध्यक्षमा बस्नेत

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय […]