काठमाडौं । राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशितालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार हुनुहुन्छ । परिवारभित्रको जिम्मेवारी, राजनीतिक शक्तिको सङ्घर्ष र संसदसम्मको भूमिकामा एक महिला कसरी आफूलाई तयार बनाउनुहुन्छ रु यसबीचका चुनौतीहरु के […]