बिनु सुवेदी विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीविरुद्ध त्यहाँका तीन विद्यार्थीले उजुरी गरे, आन्दोलन गरे । लगत्तै आरोपित शिक्षक पक्राउ परे । आफूलाई पढाउने शिक्षकले दुर्व्यवहार गरेपछि छात्राहरू बोल्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । गत चैत र वैशाखमा मात्रै दर्जनभन्दा बढी विद्यालयका छात्राहरू आफूहरूमाथि शिक्षकबाटै यौन […]