०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

बिरामी

मधेश प्रदेश : झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता

सर्लाही । सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिक नारायण खोला गाउँ विकास समिति अझै सडक सञ्जालमा जोडिएको छैन । लालबन्दी बजारदेखि वडा नं. १३ पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि लखन्देही खोलाको बगरैबगर भई नारायण खोलासम्म पुग्नुपर्ने […]