०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

बुद्ध जयन्ती

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्ती मनाईदै

न्यूजमधेश डेस्क काठमाडौं , १२ जेष्ठ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]