०९ माघ २०८१, बिहिबार
23-01-2025 , Thu
×

भिमराज यादव

जसपा नेता निलम्बित मेयर भीमराज यादव भ्रष्टाचारी ठहर

राजविराज । भ्रष्टाचार मुद्दामा राजविराजका निलम्बित मेयर भीमराज यादवलाई जरिवाना तोकिएको छ । जरिवाना तोकिएसँगै उनी भ्रष्टाचारी ठहर भएका छन् । राजविराजस्थित राज रंगशाला मर्मत सम्भार कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ असार २०७९ मा विशेष अदालतमा भीमराजसहित सात जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको बिहीबार भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ असार । स्थानीय राज रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेके छ । आर्थिक बर्ष २०७४/०७५ मा भएको रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर यादवसहित सात जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता […]