०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

भ्रष्टाचार मुख्य जिम्मेवार राजनीति पार्टी

भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक पार्टी ,सबै भन्दा भ्रष्टाचार हुने कार्यलय मालपोत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक पार्टी भएको निष्कर्ष निकालेको छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ। अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार […]