०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

मधेशी मिलन

कतारमा मधेशी मिलन समारोह सम्पन्न

न्यूजमधेश सम्बादाता कतार,१३ माघ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हाे। शुक्रवार उम सलाल अली गार्डेन (रिसोर्ट) कतारमा कार्यक्रमकाे आयाेजित समारोहमा कतारभरी बाट करिब १५०० सयभन्दा बढी मधेशीहरुले सहभागिता […]