१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

मनोज कुमार

सप्तरीका साधुले धनुषामा उमारे शरीरमाथि जमरा

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असोज। धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख […]